fbpx

पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै बौद्धमा ‘पर्यटक प्रहरी’

काठमाडौं । उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको बौद्ध क्षेत्रमा ‘पर्यटक प्रहरी पोष्ट’ स्थापना भएको छ । सरकारी तवरबाट नै मनाउन लागिएको पर्यटन वर्ष सन् २०२० लाई लक्षित गरी सो पोष्ट स्थापना गरिएको हो । पर्यटक प्रहरीले बौद्ध क्षेत्र विकास समितिको सहकार्यमा सोमबारदेखि पोष्ट सञ्चालन गरी काम थालेको छ । उक्त पोष्टमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा सात पर्यटक प्रहरी खटाएको छ । पर्यटक प्रहरी एक... थप पढ्नुहोस्