fbpx

किसुनजी बारे यस्ता कुराचाहिँ अतिशयोक्ति भयो है !

♦ चन्द्रमणि गौतम ♦ नेपाली कांग्रेसका संस्थापकमध्येका पछिल्ला नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) को फागुन २० गते पूण्यस्मृति दिवस पर्छ । यो वर्ष उहाँको नवौँ स्मृति दिवस हो । उहाँको निधनकै दिन नेपाली कांग्रेसका पुराना नेता तथा प्रख्यात उपन्यासकार (बसन्ती, सेतोबाघ जस्ता ऐतिहासिक उपन्यासका लेखक) डायमण्ड शम्शेरको पनि निधन भएको थियो । त्यसकारण किसुनजीको निधनकै दिन डायमण्डजीलाई पनि श्रद्धापूर्वक सम्झन... थप पढ्नुहोस्

राष्ट्रघातको मुहान पहाडमा छ, मधेशमा हैन

उध्र्वशान भट्ट २०५० सालतिर हो जस्तो लाग्छ । सुरुची साप्ताहिकका सम्पादक शिव अधिकारी थिए । त्यही साप्ताहिकमा सौरभजी स्तम्भकार थिए । लेखमा ऐतिहासिक घटनाक्रमहरुलाई जोडेर निचोड निकाल्नु सौरभको लेखको विशेषता नै मान्नुपर्दछ । त्यसमा उनले एउटा लेख लेखेका थिए, देशभित्रका राजनीति शक्तिहरुलाई देश निकाला गर्दाका परिणामहरु । त्यस लेखमा धेरै प्रसंगहरु छन् तर यो लेखकको सम्झनामा एउटा प्रसंग मात्र ताजा छ, त्यो ... थप पढ्नुहोस्

बीपी विचारको मृत्यु, नालायक नेता र पागलको यात्रा

‘बीपीका विचार आज पनि उत्तिकै सान्दर्भिक छन्’ भन्ने कांग्रेस नेताहरू ‘उहाँका सपना साकार पाछौं ’ चाहिँ किन भन्दैनन्  ? ♠ इन्द्र रिजाल ♠ उपमाबाट प्रसंग थालौं । एउटा बौलाहा मेरो घर अगाडिको सडकमा सँधै दौडधुपमा हुन्छ । झमझम पानी पर्दा रूझ्दै, टन्टलापुर घाम लागे पसिना पुछ्दै वा कठाङ्ग्रिने जाडो भएपनि ऊ एउटा गह्रौं–लाग्ने कुम्लो बोकेर एक्लै फतफताउँदै कतै पुग्ने चटारोमा हिँडिरहेको हुन्छ । अरूले उसलाई जेस... थप पढ्नुहोस्

कुलंगार र देशद्रोहीले यो सत्य सुनुन् !

थारू, सन्थाल, उराउँ, राजबंशी, दनुवार, दुसाद, मुसहर, यादब आदिको अव्यवस्थित र उद्येश्यबिहिन बसोबासबाट विकसित भएको हो आजको तराई ♥ इन्द्र रिजाल ♥ भारतीयभन्दा बढी भारतीय (More Indian than Indians)  भएर भत्केको सिंहदरबारमा सीके राउतको रचना र सीके लालको संगीतमा लथालिङ्ग मधेश भजाउने राजनीतिक आवरणको नंगा नाच गर्दै आएका केहीलाई सुनाउनै पर्ने यो सत्य घटना : १९७५ मा सिक्किम बिलय गरेपछि बडा पौरखी र विजयी भए... थप पढ्नुहोस्

कांग्रेस – कार्यकर्ताका सात ‘खराबी’

सन्दर्भ : कांग्रेस महासमिति बैठक :- बीपीबाट कांग्रेसका कार्यकर्ताहरूका नाममा प्रेषित कालजयी –पत्र (२०१५)  नेताहरुको चरित्र र सामन्ती व्यवहारकै कारण आज इतिहासको संगीनमोडमा पुगेको कांग्रेसको चिरप्रतिक्षित महासमिति बैठक शुरु भएको छ । कम्युनिष्टहरुले दुईतिहाई बहुमतको सरकार गठन गर्दा सबैभन्दा पुरानो र ऐतिहासिक पार्टी कांग्रेस आज दुरुह प्रतिपक्षको भूमिकामा पुगेको छ । बीपी विचार त्यागेर कांग्रेस नेतृ... थप पढ्नुहोस्