कांग्रेस विधानको प्रस्तावनामा केही संसोधन सहित सुवर्णको नाम थप

भीष्मराज ओझा काठमाडौं । नेपाली कांग्रेसले पहिलोपटक आफ्नो विधानको प्रस्तावनामा संस्थापकमध्येका एक सुवर्णशम्शेर राणाको नाम राखेको छ । काठमाडौँमा जारी कांग्रेसको महासमिति बैठकमा पेश भएको विधान मस्यौदाको प्रस्तावनामा संस्थापक नेता सुवर्णको नाम थप गरिएको पार्टीको विधान संशोधन मस्यौदा समितिका सदस्य एवं दिलेन्द्रप्रसाद बडूले जानकारी दिए । प्रस्तावनामा “...नेपाली काङ्ग्रेसका नेता सुवर्णशम्शेर राणाको नेत... थप पढ्नुहोस्