fbpx
Bidhya-bhandari

बीआरआईले लगानीको ढोका खोलेको छ, नेपालमा लगानी गरेर मनग्य फाइदा लिनुहोला : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)ले लगानीका थप अवसरका ढोका खोलेकाले यसबाट फाइदा लिन उद्यमी र व्यवसायीलाई आह्वान गरेकी छिन् । उनले नेपालमा हाल कार्यरत बहुराष्ट्रिय कम्पनीले लगानीबाट नाफा कमाइरहेको र यसबाट नेपाल लगानीका लागि आकर्षक गन्तब्य हो भन्ने पुष्टि भएको पनि उल्लेख गरेकी छिन्। नेपाल–चीन आर्थिक तथा व्यापार मञ्च (नेपाल चाइना इकोनोमिक एण्ड ट्रेड फोरम) म... थप पढ्नुहोस्