बुढासुब्बा गोल्डकप: एउटै खेलमा २२ गोल ! तर हारजित भएन

धरान । धरानमा आइतबारदेखि शुरु भएको २१औँ बुढासुब्बा गोल्डकपको उद्घाटन खेल स्थगित भएको छ । आइतबार दिउँसो सुरु भएको उद्घाटन खेलमा सीएमजी क्लब सङ्कटा र मेची नेत्रालय काँकरभिट्टाबीचको खेल स्थगित भएको हो । करिव दिउँसो ३ बजेर ५१ मिनेटमा सुरु भएको खेलमा मेची नेत्रालयका जर्सि न १४ का कर्ण लिम्बुले खेल सुरु भएको १० मिनेटमै दुर्लभ गोल गरेका थिए । यस्तै दोस्रो हाफको १४ मिनेटमा सीएमजी क्लब सङ्कटाका जर्सि १२ ... थप पढ्नुहोस्

बुढासुब्बा गोल्डकप: उद्घाटन खेलमा संकटा क्लब र मेची नेत्रालय भिड्दै

काठमाडौं । बुढासुब्बा गोल्डकपको नयाँ खेल तालिका सार्वजनीक भएको छ । बर्षाका कारण शनिबार पहिलो दिनको खेल प्रभावित भएपछि आयोजकले नयाँ खेल तालिका सार्वजनीक गरेको हो । नयाँ तालिका अनुसार आज 'आईतबार' संकटा क्लब र मेची नेत्रालयबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा भोली ९सोमबार० पुलिस र साहारा क्लब भिड्नेछन् । मंगलबार धरान र भारतको कोलकत्ताको टिम प्रतिस्पर्धा गर्दा बुधबार एपीएफ र क्यामरुनको दाउफिन्स भ... थप पढ्नुहोस्