fbpx

डफिन्स क्यामरुनलाई बुढासुब्बा गोल्डकपको उपाधि

धरान । धरान विसं २०५८ पछि पहिलोपटक बुढासुब्बा गोल्डकपमा फाइनलमा पुगेको आयोजक धरान फुटबल क्लब फेरि डफिन्स क्यामरुनसँग रोकिएको छ । इतिहास बनाउने दाउमा घरेलु मैदानमा दर्शकको अपार साथलाई आयोजक धरानले सदुपयोग गर्न सकेन । मनकामना गोल्डकपको विजेता क्यामरुनले यो सिजनमा नेपालबाट फेरि अर्को बुढासुब्बा गोल्डकपको उपाधि थपेको छ । आज सम्पन्न फाइलनमा धरानलाई टाइब्रेकरमा ३–२ को अन्तरले रोक्दै उपाधि हात पारेको ह... थप पढ्नुहोस्