fbpx

बुद्ध एयरले आगामी जेठ १३ गतेदेखि कोलकाता उडान गर्ने

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आगामी जेठ १३ गतेदेखि कोलकाता उडान गर्ने भएको छ ।यसअघि वैशाख २ गतेदेखि कोलकाता उडान भर्ने योजना बनाएको बुद्धले भारतमा लोकसभा निर्वाचन हुने भएकाले उडान समय परिवर्तन गरेको हो । निर्वाचनले उडान मिति परिवर्तन भए पनि उडान समय तालिका भने परिवर्तन नभएको कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । बुद्धले कोलकाता उडान एटिआर ७२–५०० जहाजले... थप पढ्नुहोस्

१ हजार ५ सयमा काठमाडौं–पोखरा उडान

यात्रु तान्न बुद्ध र यतिको भाडा छुट काठमाडौं । निजी क्षेत्रका ठूला वायु सेवा प्रदायक कम्पनी बुद्ध एयर र यति एयरलाइन्सले यात्री आकर्षित गर्न केही समयका लागि भाडा छुट गरेका छन् । पर्यटकीय क्षेत्र पोखराबाट धेरै सङ्ख्यामा यात्रु तान्न ती कम्पनीले भाडादर रु एक हजार ५०० तोकेका हुन् । मुख्य पर्यटकीय याम शुरु भएको र पोखरामा आन्तरिक तथा विदेशी पर्यटकको चाप बढेकाले बढीभन्दा बढी यात्री आकर्षण गर्न यो ‘अफर’... थप पढ्नुहोस्

दशैंको मुखमा यती र बुद्ध एयरलाइन्सको बदमासी

टिकट खुलेको सुचना आएन तर, भन्छन् ‘दशैँको बुकिङ सकियो’ ! काठमाडौं । दशैँ आउन १५ दिन अगावै वायु सेवा प्रदायक कम्पनीले टिकट बुकिङ सकिएको सूचना दिएका छन । हरेक वर्ष झैँ यस वर्ष पनि टिकट खुलेको सूचना नै जारी नगरी बन्द भएको जानकारी आम सेवाग्राहीलाई प्रवाह गरेका छन् । हरेक वर्ष चार्टर उडान गरेर पैसा कमाउन पल्केका निजी वायुवेवा प्रदायकले यस वर्ष पनि आफ्नो कमाउ धन्दालाई जारी राख्ने मनसायले यस्तो सूचना प... थप पढ्नुहोस्