fbpx

१५ खर्ब ३३ अर्बको बजेट ,कर्मचारीको २० प्रतिशत तलब वृद्धि,बुद्धभत्ता पाउने उमेर बढ्यो

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि रु १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले विनियोजित रकममध्ये चालु खर्च रु. नौ खर्ब ५७ अर्ब १० करोड १४ लाख र पूँजीगततर्फ रु. चार खर्ब आठ अर्ब ५९ लाख निर्धारण गरिएको बताए । त्यसैगरी वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख विनियोजन गरिएको छ ... थप पढ्नुहोस्