fbpx
budget-bag

सातवटै प्रदेशको बजेट आउँदै,अधिकांशले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमलाई नै निरन्तरता

काठमाडौं। सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएका छन्। संघीय सरकारले बजेट ल्याएको १८ औँ दिनमा सातवटै प्रदेशले आफ्नो वार्षिक विकास तथा बजेट प्रस्तुत गर्न लागेका हुन्। चालु आर्थिक वर्षमा ल्याएको बजेट नै कार्यान्वयन नभएको अवस्थामा प्रदेशहरुले नयाँ बजेटको तयारी गरिरहेका छन्। सातवटा प्रदेशले करिब २ खर्ब ५० अर्ब रुपैयाँको बजेट प्रस्तुत गर्ने तयारी गरेका छन्। अधिकांश प्रदेशले चा... थप पढ्नुहोस्