fbpx
Budget076

स्वास्थ्यमा बजेट १२ अर्ब बढ्यो,  पुरानै कार्यक्रम कपीपेस्ट

काठमाडौं । आगामी आर्थिक वर्ष ०७६र७७ का लागि स्वास्थ्य क्षेत्रले गत आर्थिक वर्षमा भन्दा झण्डै १२ अर्ब रुपैयाँ बढी बजेट पाएको छ । गत वर्ष ५६ अर्ब ४१ करोड ९७ लाख बजेट विनियोजन हुदाँ यो वर्ष ६८ अर्ब ७८ करोड विनियोजन गरिएको छ । यो कुल बजेटको ४.४८ प्रतिशत हो । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य क्षेत्रका कतिपय पुराना कार्यक्रमलाई नै निरन्तरता दिएका छन् । केही कार्यक्रम मात्र गत वर्षको भन्दा फर... थप पढ्नुहोस्