अन्तर्राष्ट्रिय उडान थाल्ने बुद्धको तयारी

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले स्थापनाको २१ वर्षे यात्रासंगै अन्तर्राष्ट्रिय उडानको तयारी गरेको छ । गुणस्तरीय जनशक्ति, सेवा सुदृढीकरणमा उच्चतम प्रविधिको प्रयोग तथा यात्रुको सेवा र सुरक्षामा उत्कृष्ट प्रदर्शन गरेको बुद्धले अन्तर्राष्ट्रिय उडान थाल्ने घोषणा गरेको हो । पहिलो पटक १९९७ मा १९०० ‘डी’ विमानबाट उडान शुरु गरेको बुद्धले एटिआरको यात्रा तय गरिसकेको छ । कम्पन... थप पढ्नुहोस्