fbpx
accident

बेनीमा बस दुर्घटना हुँदा १२ जना घाइते

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीबाट १२ जना यात्रु बोकेर तोरीपानीतर्फ गइरहेको ना ५ ख ५७२४ नम्बरको बस दुर्घटना भएको छ । बुधवार साँझ करिव ५ बजेतिर बेनी नगरपालिका–९ भुतादैला नजिकबाट तल खस्दा सवार सबै यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय बेनीले जनाएको छ । स्थानीय शिक्षक हरिप्रसाद ढुंगानाका अनुसार बस दुर्घटनामा परी पूर्व सहायक प्रमुख जिल्ला अधिकारी समेत रहेका बनेपा–९ का यामबहादुर चोखाल, सोही ठाउँ... थप पढ्नुहोस्