fbpx

नेपालगञ्जबाट रुकुम आउदै गरेको बस भेरीमा खस्दा चार जनाको मृत्यु !

जाजरकोट । बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ यात्रुवाहक बस भेरी नदीमा खस्दा चार जनाको मृत्यु भएको छ । बिहीबार बेलुका जाजरकोटको भेरी नगरपालिका–१ को खलङ्गा रिम्ना सडकखण्डको पिपे नजीकबाट बस भेरीमा खसेको हो । बसको चलानीअनुसार नौ जना यात्रु रहेको देखिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । उद्धारका लागि घटनास्थलमा दुर्घटना भए लगतै प्रहरी निरीक्षक केशरबहाद... थप पढ्नुहोस्

सुर्खेतबाट काठमाडौं आउदै गरेको बस मध्यविन्दुमा दुर्घटना, २३ यात्रु घाइते

कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिकामा यात्रुवाहक रात्रि बस पल्टिँदा २३ जना यात्रु घाइते भएका छन् । आइतबार साझ सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ५ख ४६९६ नम्बरको रात्री बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत मध्यविन्दु नगरपालिका ११, बाहुनेकुनामा सोमबार बिहान करिब पौने ३ बजे दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय, नवलपुरले दिएको जानकारी अनुसार बसमा सवार ३४ यात्रुमध्ये २३ घाइते भएका छन् । अधिकांश ... थप पढ्नुहोस्

कटाकमा बस दुर्घटना : १२ जनाको मृत्यु

कटाक । भारतीय शहर जयपुरनजिकै कटाकमा मङ्गलबार भएको एक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानले उक्त दुर्घटनास्थलको भ्रमण गरेका छन् । उनले अस्पतालमा गएर घाइतेहरुको अवस्थाका बारेमा जानकारी लिएका छन् । स्थानीय ताल्चेरबाट कटाकतर्फ आइरहेको बस महानदी नदीको पुलबाट नदीमा खसेको थियो । कटाक प्रशासनले उद्धार कार्य जारी राखेको मन्त्री प्रधानले जानकारी दिए । उडिसा राज्यका म... थप पढ्नुहोस्