गाउँमा पहिलो पटक बस पुगेपछि स्थानीयद्धारा भव्य स्वागत

बेझाड । पाल्पाको पूर्वी क्षेत्रस्थित विकट निस्दी गाउँपालिका–१ बाकामलाङमा पहिलो पटक बस पुगेपछि स्थानीयवासी खुशी भएका छन् । रामपुर यातायात व्यवसायी समितिमार्फत लु ५ अ ५७९९ नंको बस पहिलो पटक गाउँमा पुगेको हो । गाउँमा बस पुगेपछि यहाँका बासिन्दाले बस चालक र यातायात व्यवसायी समितिका पदाधिकारीलाई स्वागत गर्नाका साथै स्थानीय आमा समूहले खुशीयालीमा झाँकीसमेत देखाएका थिए । गाउँमा पहिलो पटक बस भित्रिँदा निक... थप पढ्नुहोस्

बसको ठक्करबाटआमाको मृत्यु, छोरी घाइते

राजविराज । राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ मा बसको ठक्करबाट गए राति एक महिलाको मृत्यु भएको छ । राजबिराजबाट रुपनीतर्फ जाँदै गरेको ना १ ज ८१०३ नंको म्याजिक बसले पैदलयात्री स्थानीयवासी ३८ वर्षीया प्रमिलादेवी पासवान र उनको साथमा रहेकी १४ महीनाकी छोरी प्रबती कुमारीलाई ठक्कर दिँदा दुवै जना घाइते भएका थिए । ठक्करबाट गम्भीर घाइते प्रमिलाको रुपनीस्थित युनिक अस्पतालमा उपचारको क्... थप पढ्नुहोस्

बस दुर्घटनामा परी १७ घाइते

गोरखा । गोरखामा आज साँझ भएको बस दुर्घटनामा परी १७ जना घाइते भएका छन् । तनहुँको आँबुखैरेनीबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेको ना ३ ख ७५४४ नम्बरको यात्रु बस गोरखा नगरपालिका–११ स्थित सोह्र किलो भन्ने स्थानमा दुर्घटनामा परेको हो । बस सडकबाट अन्दाजी २८ फिट तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल गोरखामा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरील... थप पढ्नुहोस्

अब सार्वजनिक गाडीमा टिकट अनिवार्य

पशुपतिनगर । सूर्योदय नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य गरिएको छ । यात्रुले बढी भाडा लिएको गुनासो बढेपछि सरकारले निर्धारण गरेको भाडादर लागू गर्दै अनिवार्य रुपमा यात्रुलाई टिकट दिनुपर्ने व्यवस्था गरिएको हो । पशुपतिनगर इलाका प्रहरी कार्यालयको अगुवाइ, ट्राफिक प्रहरी पोष्ट र फिक्कल प्रहरी चौकीको सक्रियतामा सार्वजनिक यातायातमा अनिवार्य यात्रुलाई टिकट दिने कार्य ... थप पढ्नुहोस्

दसैँका दिन सेनाले काठमाडौंमा बस चलाउने

काठमाडौं । बिजया दशमीका दिन काठमाडौंमा नेपाली सेनाले बस चलाउने भएको छ। सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकोले आवागमनमा सुविधा पुर्याउने उद्देश्यले ८ रुटहरुमा बस चलाउन लागिएको सेनाले जनाएको छ। बिहान ७ बजे, ११ बजे र दिउँसो ३ बजे भद्रकालीबाट ३० सिट क्षमताको १र१ वटा बस निःशुल्क सञ्चालन हुनेछ। सुरक्षाकर्मी तथा अन्य सर्वसाधारणले पनि बसबाट सेवा लिन पाउने छन्। पहिलो रुट भद्रकाली, माईतीघर, बानेश... थप पढ्नुहोस्

मङ्सिरदेखि चालकले सुन्तला र सहचालकलाई हरियो रङ्गको ज्याकेट अनिवार्य

काठमाडौं । काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको टोलीसँग बसेको बैठकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा उक्त ज्याकेट लगाउनुपर्ने निर्णय गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चालकले सुन्तल... थप पढ्नुहोस्

बस यात्रामा पत्रकारलाई पनि आरक्षित सिट

काठमाडौं । नेपालीको महान् चाड दशैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था गरेको छ । साँखुदेखि दक्षिणकालीसम्मको भर्खरै रुट अनुमति पाएको बाबा गोकर्णेश्वर यातायात अटो प्रालिका २५ वटै बसमा पत्रकारका लागि अग्रपङ्क्तिका दुई सिट आरक्षित कोटामा राखेको हो ।उपत्यकाभित्र लामो दूर... थप पढ्नुहोस्

एक रूपैयाँ बढी भाडा लिए पाँच हजार जरिवाना

काठमाडौं । सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोन मार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ । सरकारले पटक–पटक तोक्ने गरेको भाडादर सवारी साधनका चालकले अझै लागू गराउँन खोज्दैनन् । विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको थियो । भाडा बढाएपछि चार किमिसम्मको भाडा रु १४ तोकिएको छ । पाँच किमिसम्म रु १६, छ किमिसम्म रु... थप पढ्नुहोस्

लम्कीमा बस दुर्घटना हुँदा दुईको मृत्यु, चार जना घाइते

कैलाली । कैलालीको लम्कीमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा स्थानिय अनिल वादि र अर्का एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चिसापानीदेखि महेन्द्रनगरतर्फ जाँदै गरेको से. १ ख. ११८८ नम्बरको यात्रुबाहक बस लम्की चुहा नगरपालिका–१ स्थित बल्चौर नजिकै दुर्घटना भएको हो । प्रहरीका अनुसार २ जनाको घटनास्थलमा नै मृत्यु भएको र चार जना घाइते भएका छन् । मृतकलाई पोस्टमार्... थप पढ्नुहोस्

काठमाडौदेखि पटना बोधगयासम्म बस सेवा सञ्चालन

काठमाडौ । विहिबारबाट काठमाडौदेखि भारतको बोधगयासम्मका लागि सिधा बस यातायात सञ्चालनमा आएको छ। नेपाल भारतमैत्री बससेवाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महाशेठ र नेपालका लागि भारतीय राजदुत मन्जितसिंह पुरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । राजधानी काठमाडौदेखि भारतको बिहार राज्यका मोतिहारी, मुजफ्फरपुर, पटना, बोधगयाका लागि बिहार राज्य पथपरिवहन निगम र स्वयम्भू मञ्जुश्री यातायात प्रा.लि. को... थप पढ्नुहोस्