fbpx

जुवातास : छुट्टाछुट्टै स्थानबाट १५ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने मिन कुमारी शिवाकोटीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही स्थान बस्ने २५ वर्षीय उमेश सेवा समेत ११ जनालाई नगद ३ लाख ६२ हजार रुपैयाँ र ४ बुक तास सहित शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । यस्तै, रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२ बस्ने कमल थापाको गोठमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-१३ बस्ने ५२ वर्षीय कृष्ण घिमिरे समेत ४ जनाल... थप पढ्नुहोस्