fbpx
c f a exam

आकाशको फल सरह विश्वमै कडा मानिने सिएफए डिग्रीका लागि एक लाख परीक्षार्थी

काठमाडौँ । विश्वभर नै चार्टर्ड फाइनान्सियल एनालिस्ट (सिएफए) परीक्षा सुरु भएको छ। अत्यन्तै कडा परीक्षा मानिने सिएफएको परीक्षाफलमा सफलता भने धेरै कमलाई मात्र हात पर्छ। परीक्षार्थीहरुले ६ घण्टा लगाएर २ सय ४० वटा मल्टिपल च्वाइस प्रश्नको समाधान गर्नुपर्छ र यसमा अधिकांश फेल हुन्छन्। हरेक बर्ष सिएफए डिग्री लिनका लागि विश्वभरका एक लाख परीक्षार्थीभन्दा बढी परीक्षार्थी सहभागी हुने गर्छन्। यो परीक्षा ... थप पढ्नुहोस्