३५ अर्ब लागत अुनमानको वीरेठाँटी–मुक्तिनाथ केवलकार बन्ने

काठमाडौं । कास्कीको वीरेठाँटदेखि मुस्ताङसम्म केवलकार निर्माण हुने भएको छ । केवलकार निर्माणका लागि लगानी बोर्ड र मुक्तिनाथ केवलकार दर्शन प्रालिबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका तर्फबाट अध्यक्ष अरुणकुमार सुवेदीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । सो केवलकारको लम्बाइ ८३ दशमलव ६५ किलोमिटर हुनेछ । सो केवलकारमा ६ वटा स्टेशन रहनेछ... थप पढ्नुहोस्