सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थी सरकारीभन्दा निजी क्षेत्रप्रति आकर्षित

शरद शर्मा   काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीले सरकारी सेवाभन्दा निजी क्षेत्रप्रति आकर्षण देखाएका छन् । सोमबार सम्पन्न त्रिविको ४४ औँ दीक्षान्त समारोहमा सर्वोत्कृष्ट अङ्क ल्याएर विभिन्न पदक र पुरस्कार पाएकाले निजी क्षेत्रप्रति आकर्षण देखाएका हुन् । उनीहरुले सरकारी सेवा सीमित हुने भन्दै निजी क्षेत्रमा नै आफ्नो भविष्य देखेका छन् । समारोहमा ‘लोकराज ज्ञव... थप पढ्नुहोस्

सरकारविरुद्ध नै उत्रिए सत्तारुढ विद्यार्थी संगठन, सम्बन्धन दिदा आर्थिक चलखेल

काठमाडौं । ने क पाको विद्यार्थी संगठन अनेरास्ववियुले निजी कलेजहरुलाई सम्बन्धन दिएको विषयलाई लिएर सत्तारुढ सरकारविरुद्ध नै उत्रिएको छ । मन्त्रिपरिषद्को निर्णय विपरीति आर्थिक चलखेलमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै निजी कलेजहरुलाई सम्बन्धन दिलाएको भन्दै अनेरास्ववियुका नेताहरु कडारुपमा प्रस्तुत भएका हुन् । संगठनका सचिवहरू आरती लामा, सुदेश पराजुली र  वसिम आलमले मंगलबार पत्रकार सम्मेलन गरी अवैधानिक ... थप पढ्नुहोस्

आठ निजी क्याम्पसको भर्ना खुला

चितवन । मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गरेका कृषि र वनका आठ निजी क्याम्पसले विद्यार्थी पढाउने भएका छन् । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले आङ्गिकसहित सम्बन्धन दिएका आठ निजी क्याम्पसमा समेत भर्ना लिने गरी कृषि र वन स्नातक तहको भर्ना खुला गरेको हो । विश्वद्यिालयले आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले आन्दोलन गरेका थिए । त्यही दबाबमा मन्त्रिपरिषद्को बैठक... थप पढ्नुहोस्