बेलायतमा कार बिक्रीमा व्यापक गिरावट

बेलायत । कार बिक्रीमा सन् २०१८ मा व्यापक दरमा गिरावट आएको बेलायतको कार कम्पनीको एउटा प्रचार समूहले जानकारी गराएको छ । यो गिरावट एक दशक पहिले देखिएको विश्वव्यापी आर्थिक मन्दीपछि आएको सबैभन्दा उच्च गिरावट हो । मोटर निर्माण कम्पनी तथा व्यापारीहरूको समूह, द सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एण्ड ट्रेडर्सले सोमबार दिएको जानकारीमा गत वर्ष बेलायतमा कार बिक्रीमा छ दशमलब आठ प्रतिशतले गिरावट आएको छ । अघिल... थप पढ्नुहोस्