fbpx

ट्राफिक अपडेट : कागजपत्र साथमा नराख्ने र लापरवाही साथ सवारी चलाउनेको संख्या अधिक

इटहरी । १ नं. प्रदेशका १४ जिल्लामा २४ घण्टामा ७ सय ४१ वटा सवारी साधन कारवाहीमा परेका छन । हिजो बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्म १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट ७४१ वटा सवारी नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा परेका हुन । जस अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने २८ जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने ६ जना, विना हेल्मेट मोटरसाईकल चलाउने ५ जना, ... थप पढ्नुहोस्