स्पेन सरकारद्वारा क्याटलोनियाली आन्दोलनकारीसँग वार्ता

बार्सिलोना । क्याटलोनियाका पृथकतावादीले बार्सिलोनामा प्रदर्शन गर्न र सडक बन्द गर्न लागेपछि सरकारले उनीहरूसँग वार्ता गरेको छ ।प्रधानमन्त्री पेड्रो सान्चेज नेतृत्वको मन्त्रिपरिषद्को टोलीले क्याटलोनीयामै उनीहरूसँग कडा सुरक्षाका बीचमा शुक्रबार वार्ता गरेको हो । साप्ताहिक रूपमा बस्ने मन्त्रिपरिषद् बैठक मड्रिडमा बस्ने गरेको थियो । तर सान्चेज नेतृत्वको छ महिना पुरानो समाजवादी सरकारले पृथकतावादीहरूको आन्... थप पढ्नुहोस्