fbpx

डिजिटल सुरक्षाका लागि २१ हजार सिसी क्यामरा अावश्यक

काठमाडौं । काठमाडौं उपत्यकालाई डिजिटल सुरक्षाभित्र राख्नका लागि २१ हजार ४४१ स्थानमा सिसी क्यामरा जडान गर्नुपर्ने आवश्यकता रहेको छ । उपत्यकामा दिनदिनै बढ्दै गएको जनसंख्यालाई सुरक्षा घेरामा राख्न प्रहरी जनशक्तिभन्दा आधुनिक सुरक्षाका विधी नै प्रभावकारी हुने प्रतिवेदन सार्वजनिक भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भर्खरै गरेको अध्ययनअनुसार काठमाडौंको ९ हजार ११७, भक्तपुर पाँच हजार ९८५ र ललितप... थप पढ्नुहोस्

काठमाडौंमा सिसी क्यामराबाट निगरानी बढाउने तयारी

काठमाडौं । स्थानीय तहसँगको समन्वय तथा नेपाल प्रहरीको आफ्नै स्रोत परिचालन गरी काठमाडौं उपत्यकामा निगरानी बढाउन थप सिसी टिभी क्यामरा जडानका लागि प्रहरीले आवश्यक प्रक्रिया थालेको छ । सरकारी योजनाअनुसार क्यामरा जोड्न महानगरीय प्रहरी कार्यालय काठमाडौंले संवेदनशील क्षेत्रको पहिचान गर्ने काम थालेको हो । स्थान पहिचानलगत्तै आन्तरिक स्रोतबाट ठेक्का आह्वान गरी पहिलो चरणमा ७५ स्थानमा क्यामरा जडान गर्ने तयारी... थप पढ्नुहोस्

चोक–चोकमा सिसी क्यामरा जडान

२६ जेठ, काठमाडौं । चोरी, डकैतीलगायत आपराधिक घटनालाई नियन्त्रण गर्न महानगरीय प्रहरी वृत्त भक्तपुर, थिमिले चोक-चोकमा सिसी क्यामरा जडान गरेको छ । मध्यपुर थिमि नगरपालिकाको रु पाँच लाख र अन्य केही दातृ निकायको सहयोगमा प्रहरीले थिमिको चोक चोकमा २० वटा सिसी क्यामरा जडान गरेको हो । मध्यपुरथिमि क्षेत्रमा बढ्दो अपराध न्यूनीकरण गर्नका लागि सिसी क्यामरा जडान गरिएको वृत्तका प्रहरी नायब उपरीक्षक श्यामबाबु... थप पढ्नुहोस्