पर्सालाई अपराध मुक्त बनाउन सिसिटिभी जडान

काठमाडौं । वीरगंजका विभिन्न ठाँउमा पहिलो चरण अनतगर्त सि.सि.टि.भि.जडान गर्ने कार्य शुरु भएको छ । पर्सा जिल्ला लाई अपराध मुक्त बनाउने सन्दर्भमा आधुनिक प्रविधीको प्रयोगलाई आत्मासाथ गर्दै सि।सि।क्यामरा जडान गर्नका लागी प्रदेश नं.२ का माननीय मुख्यमन्त्री लालबाबु राउतको संयोजकमा जडान कार्य सुरु भएको छ । पहिलो चरणमा गण्डक, शंकराचार्य गेट, रेल्वे रोड, दोस्रो वाईपास, लक्ष्मणवा, आदर्शनगर, ड्राईपोर्ट र रा... थप पढ्नुहोस्