शेयरधनीलाई बोर्डको नयाँ व्यवस्था

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घरायसी तथा मृत्युपछिको धितोपत्रकोे नामसारीको जिम्मा केन्द्रीय निक्षेप प्रणालीलाई दिएको छ । बोर्डले निक्षेप सेवा (तेस्रो संशोधन) विनियमावलीको संशोधन गर्दै त्यस्तो व्यवस्था गरेको जनाएको छ । निक्षेप सेवा विनियमावली, २०६८ संशोधन गरी धितोपत्रको घरायसी तथा मृत्यु नामसारी प्रक्रिया सरल, सहज गरिएको हो । नयाँ व्यवस्थाबाट सूचीकृत धितोपत्रको घरायसी तथा मृत्यु नामसारी प्रक्र... थप पढ्नुहोस्