fbpx

सिडिएसको नाफाबाट रु ६ करोड शेयरधनीलाई

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आर्थिक वर्ष २०७४÷७५ मा रु ८ करोड ८३ लाख ७२ हजार ९१ खुद नाफा गर्न सफल भएको छ । कम्पनीले आफ्ना शेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश अर्थात् रु ६ करोड वितरण गर्ने प्रस्ताव गरेको छ । लिमिटेडले करयोग्य आय रु १२ करोड ५८ लाख ८५ हजारमा नियमानुसार लाग्ने कर रु तीन करोड १४ लाख ७१ हजार राजश्व भुक्तानी गरेको छ । लिमिटेडका अनुसार आव २०७४÷७५ मा चार लाख २१ ह... थप पढ्नुहोस्