fbpx

केन्द्र सरकारको त्रुटीपूर्ण निर्णयभन्दै प्रदेश सरकारले लियो ‘एक्सन’

काठमाडौं । केन्द्र सरकारले सञ्चार विधेयकको पक्षपोषण गरिरहेका बेला प्रदेश नं. २ ले भने केन्द्र सरकारको निर्णय त्रुटिपुर्ण भन्दै  प्रदेशसभामा दर्ता गरेको सञ्चार विधेयक संशोधनकालागि प्रक्रिया अगाडि बढाएको छ । [caption id="attachment_69843" align="alignleft" width="450"] नेपाल पत्रकार महासंघले शुक्रबार काठमाडौँमा आयोजना गरेको विरोध कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्य । तस्बिर : रोशन सापको... थप पढ्नुहोस्