सेञ्चुरी कमर्सियल बैंक र नेपाल मेडिसिटीबीच सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र नख्खु, ललितपुरस्थित नेपाल मेडिसिटीबीच विभिन्न सेवा सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरू तथा सेयरधनीहरूलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरू तथा बैंकका सेयरधनीहरूले विभिन्न सुविधाहरूमा विशेष सहुलियत पाउनेछन् । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिक... थप पढ्नुहोस्
Ncc Bank Utsab saving Account