fbpx
century-met life

सेञ्चुरी बैंक र मेटलाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मेटलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । २०७६ जेठ १४ गते भएको सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकका सम्पूर्ण शाखाहरुबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतम ... थप पढ्नुहोस्
century-bank

सेञ्चुरी कमर्सियल बैंकले दियो अनाथ बालबालिकालाई सहयोग

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हाम्रो बाल संरक्षण धरोहर, नेपाल’, संस्थालाई सहयोग गरेको छ । २६ जना अनाथ बालबालिकाहरु भएको सो संस्थामा आवश्यकता अनुसार बैंकले खाद्यपर्दाथ दिई सहयोग गरेको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु पनि गर्दै आएका छन् । अन्य जानकारीका लागी बैंकको वेबसाइट www.centurybank.... थप पढ्नुहोस्
centry-bank

सेञ्चुरी बैंकको अभियान, शहरबाट गाउँ–गाउँमा फैलाउँदै वित्तिय साक्षरता

काठमाडैं । नेपाल सरकारले सुरु गरेको सबै नागरिकलाई बैंक अभियानमा सेञ्चुरी कमर्सियल बैंकले पनि सहकार्य तथा सहभागिता जनाउने भएको छ । सरकारले बैंकमार्फत सबै नेपालीलाई कारोबार गराउने लक्ष्य लिएकोमा त्यसैलाई ध्यानमा राखी बैंकले यो अभियान सुरु गरेको जानकारी दिएको छ । बैंकले सबै नेपालीको बैंक खाता अभियानका साथै वित्तिय साक्षरताको महत्वलाई साथ दिदैं बैंकले गाउँ–गाउँमा साक्षरता अभियान सुरु गरेको जनाएको छ ।... थप पढ्नुहोस्
century-promoter-2076

सेञ्चुरी बैंकको साधारण सभा सम्पन्न, तीन जना सञ्चालक निर्विरोध चयन

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको आठौं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित ६.५० प्रतिशत लाभांश पारित गरेको छ। बैशाख १२ गते बिहीबार सम्पन्न आठौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ४.५० प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको हो। बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न भएको सभाबाट सर्वसाधारण... थप पढ्नुहोस्