सिटिजन्स बैंकको कामु सिईओमा पोखरेल, सेवानिवृत्त भण्डारी प्रमुख सल्लाहकार

कामु सिईओ  गणेशराज पोखरेल काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृत (सिईओ ) मा गणेशराज पोखरेल नियुक्त भएका छन् । २८ मंसिरमा बसेको बैंक संचालक समितिको बैठकले स्थापनाकालदेखि नै सोही बैंकमा डेपुटी सिईओमा कार्यरत पोखरेललाई पुस १ गतेबाट लागू हुने गरि बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । बैंकको स्थापनाकालदेखि नै प्रमुख कार्यकारी ... थप पढ्नुहोस्

जनकपुरमा खुल्यो प्राइम बैंकको शाखा

जनकपुर । प्रदेश नं. २ को राजधानी जनकपुरमा प्राइम कमर्सियल बैंक लिमिटेडले शाखा खोलेको छ । ऐतिहासिक एवंम धार्मिक नगरी जनकपुरलाई लक्ष्य गरेर बैंकले आफ्नो ६४ औं शाखा विस्तार गरेको हो । प्रदेशको राजधानी भई सकेपछि जनकपुर यतिबेला ठूलो व्यापारिक हब बनेको छ । उद्योग व्यवसायहरु धमाधम खुल्न थालेका छन् । त्यसैलाई ध्यानमा राख्दै प्राइम बैंकले पहिलो पटक धनुषामा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको हो । उक्त शाख... थप पढ्नुहोस्
Ncc Bank Utsab saving Account