कृषकको ढाडसेक्ने निर्णय गराउन कृषिमन्त्री खनालको भित्री चलखेल

काठमाडौं । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले मुलुकभर मलखादको आपूर्ति सहज बनाउन सरकारलाई निर्देशन दिएको छ । आइतबारको वैठकले कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाललाई यस्तो निर्देशन दिएको हो । पछिल्लो समयमा खासगरी तराई क्षेत्रमा धानखेतीका लागि कृषकले पर्याप्त मल नपाएको गुनासो गरेकोप्रति सांसदहरू छविलाल विश्वकर्मा, राजबहादुर बुढाक्षेत्री र सुरेसचन्द्र दासलगायतले कृषि तथा पशु... थप पढ्नुहोस्