घरजग्गाको वैज्ञानिक बहाल कर निर्धारण गर्न चेम्बरको माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले घरजग्गाको मूल्याङ्कन वैज्ञानिक ढङ्गले यथार्थपरक गरी घरबहाल करको दायरा वृद्धि नगर्न स्थानीय करसम्बन्धी पुनरावलोकन समितिलाई सुझाव दिएको छ । स्थानीय करसम्बन्धी पुनरावलोकन समितिका पदाधिकारीसँग छलफल गरी कर प्रशासन सुधारकालागि समितिलाई यस्तो सुझाव दिइएको चेम्बरले जनाएको छ । चेम्बरले घरबहाल यसैगरि, चेम्बरले करको दर घटाई ५५ कायम गर्न, पार्किङ व्यस्थित ढङ्गले गरेर मात्... थप पढ्नुहोस्