fbpx

रोजगारदाता मञ्चको ८ आैं बैठक नयाँ दिल्लीमा शुरु, नेपालमा लगानी गर्न ढकालले दिए ‘टिप्स’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न सार्क देशका रोजगारदाता एवम् लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । दक्षिण एसियाली रोजगारदाता मञ्चको आजदेखि नयाँ दिल्लीमा शुरु भएको ८ आैं बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा श्रम तथा सामाजिक सुरक्षासम्बन्धी उपयुक्त कानुनहरु निर्माण भएका, यसका कारण रोजगारदाता र श्रमिकबीचको सम्बन्ध राम्रो भएको तथा ... थप पढ्नुहोस्

स्वीस बैंकमा खाता नभएको बरु आईएमईले १४ खर्ब रेमिट्यान्स भित्र्याएको चन्द्र ढकालको दावी

काठमाडौं । आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले सेन्टर फर इन्भेष्टिगेटिभ जर्नलिज्म, (सिआईजे) नेपालमार्फत तयार गरी आजका सञ्चारमाध्यमहरुमा सार्वजनिक भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । बुधवार सार्वजनिक भएका पाँच समाचार र त्यससँग सम्वन्धित सम्पादकीय इन्टरनेशल कन्सोर्टिएम अफ इन्भेष्टिगेटिभ जर्न्लिज्म (आईसिआईजे)सँग उपलब्ध प्राडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा आधारित भएको हाम्रो बुझा... थप पढ्नुहोस्

तीनै तहका सरकारसँग सहकार्य गर्न निजी क्षेत्र तयार छ – ढकाल

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय विकाशका लागि नेपालको नीजी क्षेत्र तीनै तहका सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । सिन्धुली उधोग वाणिज्य संघको आयोजनामा सिन्धुलीमाढीमा पुस १३ गतेदेखि शुरु भएको प्रादेशिक महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ढकालले उक्त कुरा बताएका हुन् । देशको विकासका लागि मलेशियाको प्रसंग उल्लेख गर... थप पढ्नुहोस्

आइएमई ग्रुप र नउलिन स्पोर्टस् भिल्लावीच सम्झौता

आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूलाई १५ प्रतिशत छुट काठमाडौं । काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई ग्रुप र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–०८, सुन्दरबस्तीमा अवस्थित नउलिन स्पोर्टस् भिल्लावीच सम्झौता भएको छ । सम्झौता अनुसार ग्रुपमा कार्यरत कर्मचारीहरू र आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त भिल्लामा टेनिस खेल्दा १५ प्रतिशत विशेष छुट पाउने भएका छन् । ग्रुपसँग प्रत... थप पढ्नुहोस्