fbpx

चन्द्रागिरिमा लागुऔषधको प्रयोग बढ्यो, नगरपालिकाले थाल्यो नियन्त्रण अभियान

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा लागुऔषधको प्रयोग बढेपछि नियन्त्रणसम्बन्धी सचेतना अभियान शुरु भएको छ । चन्द्रागिरि नगरपालिका र जागरण महिला विकास समाज नेपाललगायत विभिन्न सङ्घसंस्थाले लागुऔषध दुरुपयोग नियन्त्रणका लागि उक्त अभियान थालेको हो । दिनप्रतिदिन प्रयोगकर्ताको सङ्ख्या बढ्दो क्रममा रहेकाले यसलाई न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम थालिएको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गि... थप पढ्नुहोस्