प्रणय दिवसमा चन्द्रागिरि जाने जोडिलाई ‘विशेष प्याकेज’

काठमाडौं । एकीकृत पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा आउँदो फागुन २ गते (फेब्रुअरी १४), बिहिबार मनोरन्जनात्मक कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम प्रणय दिवसको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडले आयोजना गर्न लागेको हो । कार्यक्रम दिउँसो १२ बजेदेखि ३ बजेसम्म चन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशनमा अवस्थित बार@२५२० मा संचालन हुने छ । प्रणय दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन आउने पर्... थप पढ्नुहोस्