fbpx
budget-bag

बजेटको मूल्याङ्कन किताबमा होइन कार्यक्षेत्रमा हुनेछ

प्रत्येक निर्वाचित सांसदलाई विकास कोष अन्तरगत ६ करोड रकम दिने, सामाजिक सुरक्षा भनिने बृद्ध तथा असहायहरूको भत्ता थप एक हजार बढ्ने, गजेटेडको १८ प्रतिशत र नन्गजेटेड कर्मचारीको २० प्रतिशत तलब एवं सेवानिवृत्त कर्मचारीहरूको पेन्सन बढ्दा सांसदहरूले सँधैझैँ जोडसँग टेबुल ठोकेर समर्थन जताए, मानौं ढुकुटीबाट झिकेर बाँडी खान पाउँदा उनीहरूलाई आनन्द ! अर्थमन्त्री डा. युवराज खतिवडाले “भाँडाबाट झिकेर जुँगा हेरी बा... थप पढ्नुहोस्