घरको छतबाट खसेर ३ बर्षिय बालकको मृत्यु

भक्तपुर । सूर्यविनायक नगरपालिका–१, सिरुटारका सञ्जिव राउतको ३ वर्षीय छोरा सभ्य राउत घरको छतबाट खसेर आज मृत्यु भएको छ । छिमेकी केशव राजथलाको घरमा हजुरआमासँग गएको अवस्थामा साढे २ तला माथि छतबाट खस्दा घाइते भई मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव निरीक्षक पोखरेलले जानकारी दिए ।... थप पढ्नुहोस्