fbpx
तरकारी - कुखुरापालन

कृषिबाटै नाम, दाम र इज्जत कमाउँदै चौधरी

घोडाघोडी । गाउँघरमा केही छैन, केही गर्न सकिन्न भन्दै निराश बनेका युवाका लागि प्रेरणाका स्रोत बनेका छन् – कैलालीको घोडाघोडी नगरपालिका–४ का २५ वर्षीय रमेश चौधरी । प्राविधिक शिक्षातर्फ धेरैको आकर्षण छ, प्राविधिक शिक्षा लिएका धेरै युवाको पहिलो रोजाइँ एउटा आकर्षक तलब सुविधासहितको नोकरी हो, तर कृषि प्राविधिक पढेका रमेश चौधरी भने व्यावसायिक किसान बनेर वार्षिक लाखौँ कमाउँदै आएका छन् । प्राविधिक शिक्षा प... थप पढ्नुहोस्