क्यामेरामा कैद भएका छठ पर्वका रमाइला दृश्यहरु

  [caption id="attachment_40218" align="aligncenter" width="850"] महोत्तरीको गौशालास्थित प्रसिद्ध निगौल ठाकुर पोखरीमा छठपर्व मनाउनको लागि घाट निर्माण गरिदै युवाहरु । आज साँझ जलाशयमा गई मनाईने छठपर्वको मुख्यपूजा मनाउनको लागि युवाहरु घाट निर्माण गर्नमा बिहानैदेखि व्यस्त देखिएका थिए । तस्वीर : धनवीर महतो, महोत्तरी, रासस[/caption] [caption id="attachment_40217" align="aligncenter" width="85... थप पढ्नुहोस्