fbpx

मिथिलामा श्रद्धा र निष्ठापूर्वक वासन्ती छठपर्व सम्पन्न

बर्दिवास । महोत्तरीसहितका मिथिलामा श्रद्धा र निष्ठापूर्वक वासन्ती छठपर्व आज सम्पन्न गरिएको छ । शुक्रबार  चैत शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर यसपालिको वासन्ती 'चैती' छठ सम्पन्न गरिएको हो । शारदीय छठकै विधिमा मनाइने वासन्ती छठका व्रतालुले आज पवित्र जलाशयमा बनाइएको घाटमा उदाउँदो सूर्यलाइ अघ्र्य दिएर पर्व सम्पन्न गरेका हुन् । चैत शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म मुख्य चार दिनको ... थप पढ्नुहोस्