छठ, छठीमाता र समावेशिता

प्रभाषचन्द्र झा पोखरा । चार दिनसम्म मनाइने छठ पर्व आजदेखि शुरु भएको छ । आज पहिलो दिन बर्तालु महिला वा पुरुषले स्नान गरी चोखो हुने यस विधिलाई ‘नहायखाय’ भनिन्छ । दोस्रो दिन ‘खरना’ भनिन्छ । तेस्रो षष्ठीका दिन नदी वा तलाउमा अस्ताउँदो सूर्यलाई र चौथो दिन बिहानै उदाउँदो सूर्यलाई अर्घ दिइएपछि यो पर्व सम्पन्न हुन्छ । परिवारको कल्याण, सन्तान प्राप्ति र आरोग्यको कामना गर्दै घरका देवीदेवताका पूजाका साथै छठ... थप पढ्नुहोस्