सार्वजनिक सम्पत्ति मिचेर बनाइएको छाया सेन्टरमाथि छानबिन हुने

काठमाडौं । सार्वजनिक पोखरी हडपेर बनाइएको छाया सेन्टरमा संसद्को कृषि, सहकारी तथा प्रकृति स्रोत समितिले छानबिन गर्ने भएको छ । छायादवी पाण्डेको नाममा ठमेलमा बनाइएको सेन्टरको समितिका सभापति पूर्णकुमारी सुवेदीले छानबिन गर्ने जानकारी दिएकी हुन् । ठमेलमा कमलपोखरी हडपेर बनाइएको कम्प्लेक्सबारे ज्ञापन दिन गएका अभियन्तालाई सुवेदीले छानबिन गर्न लागेको जानकारी दिएकी छिन्। ‘सार्वजनिक सम्पत्ति अरू ठाउँमा पनि म... थप पढ्नुहोस्