संवैधानिक परिषदको बैठक तेश्रो पटक स्थगित, अर्को बैठक पुस ५ गते बस्ने

काठमाडौं । प्रधानन्यायाधीशको सिफारिस गर्न बसेको संबैधानिक परिषदको बैठक कुनै निर्णय नगरी स्थगित भएको छ । बैठक पुस ५ गते बस्नेगरी स्थगित भएको हो । बैठकले नयाँ प्रधानन्यायधीशका लागि न्याय परिषद्ले पठाएको नाममा छलफल गर्दै नियुक्तिका लागि सिफारिस गर्नेछ । संबैधानिक परिषदबाट सिफारिस भएको व्यक्ति संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति गर्ने संबैधानिक व्यवस्था छ । प्रधानन्यायाधीश ओ... थप पढ्नुहोस्