fbpx

सहयोगी दाताकै भरमा चलेको ‘नमूना बालगृह’

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका – ७ मा अवस्थित नमूना बालगृह सहयोगी दाताकै भरमा सञ्चालन भइरहेको छ । स्थानीयस्तर र देशविदेशमा रहेका सहयोगी दाताका भरमा चलिरहेको बालगृहमा सरकारी सहयोग पुगेको छैन । सो बालगृह अहिले प्रदेश नं १ कै उत्कृष्ट बाल गृहका रुपमा रहेको छ । वि.सं २०५७ मा महिला विकास तथा बालबालिका चेतना केन्द्रद्वारा असहाय वृद्ध अनाथ आश्रम नामक गैरसरकारी संस्था दर्ता गरेर स्थापना भएको सो ग... थप पढ्नुहोस्