होटलमा दिदीबहिनी मृत फेला !

सोलुखुम्बु । खुम्बु पासाङल्हमु गाउँपालिका २ लुक्लाको एक होटलमा एकै परिवारका दुई बालिका मृत भेटिएका छन्। लुक्लाको एभरेस्ट माउन्टेन होममा काम गर्दै आएका माहाकुलुङ गाउँपालिका ३ छेस्कामकी १६ वर्षीया संगना राई र उनकी बहिनी ९ वर्षीया खुसी सुतेकै ठाउँमा मृत भेटिएका हुन्। संगनाले उक्त होटलमा ५ वर्षदेखि काम गर्दै आएकी थिइन्। बहिनी खुसी भने लुक्ला आधारभूत विद्यालय कक्षा ५ मा पढ्ने गरेकी थिइन्। सोमबार रा... थप पढ्नुहोस्