fbpx

नेपालका दुई घटनाले चीन फेरि झस्कियो

काठमाडौं । केही समयअघि नेपालमा भएका दुईटा घटनाबाट चीन फेरि एकपटक झस्केको छ । नेपालले अपनाएको ‘एक चीन नीति’ लाई ठाडै आँच पु¥याउने कार्य सरकार मातहतको निकाय र जनप्रतिनिधिबाट हुन पुगेपछि चीन झस्केको हो । २०६६ सालमा राष्ट्रिय अनुसन्धान विभागले तयार पारेको अनुसन्धान रिपोर्टअनुसार राजधानीका सातवटा गुम्बाहरू फ्रि तिब्बतको गतिविधिमा संलग्न हुनेगरेको र १० वटा गुम्बालाई नियमित अनुगमनमा राख्नुपर्ने बताइ... थप पढ्नुहोस्