fbpx

पेट्रोलियम पदार्थको प्रयोगमा वृद्धि

बेइजिङ । चीनको प्रशोधित पेट्रोलियम पदार्थको प्रयोगमा सन् २०१८ मा वृद्धि भएको शनिबार सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ । “चीनमा गत बर्ष झण्डै ३२ करोड ५० लाख टन प्रशोधित तेलको खपत भएको छ यो अघिल्लो बर्षको तुलनामा छ प्रतिशत बढी हो,” चीनको राष्ट्रिय विकास तथा सुधार आयोगद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । तेल उपयोगको गति सन् २०१७ मा ५.९ प्रतिशत रहेको थियो । सन् २०१८ मा कार प्रयोगमा ७.८ प्रति... थप पढ्नुहोस्