fbpx
jail

पूर्व उपअर्थमन्त्रीलाई १५ बर्षको जेल सजाय

काठमाडैं । चीनका पूर्व उपअर्थमन्त्री झाङ शाओचुङलाई सोमबार १५ बर्षको जेल सजायको फैसला गरिएको छ । लाखौ रुपैया अनियमिता गरेको आरोपमा उनलाई जेल सजायको फैसला भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनले अवैध तरिकाले कमाएको सवै सम्पत्ति राज्यको कोषमा जम्मा गर्न पनि अदालतले आदेश दिएको समाचारमा जनाइएको छ । त्यसबाहेक उनलाई ६० लाख युआन जरिवाना पनि तोकिएको बेइजिङस्थित एक अदालतद्वारा जारी वक्तव्यमा उल्लेख छ ।... थप पढ्नुहोस्
chinese-hacker

चिनियाँ ह्याकरको आक्रमणमा सरकारी वेवसाइट, श्रम स्वीकृती, राहदानी र मालपोतका सेवा ठप्प

काठमाडौं । हिजो दिनभरजसो सरकारी वेबसाइटहरू खुल्न सकेनन् । एकसाथ सर्भर ‘डाउन’ हुँदा वैदेशिक रोजगार, राहदानी, राजस्व र मालपोतलगायत सरकारी सेवा लिन बसेका सेवाग्राहीले सास्ती खेप्नुप-यो । एकैपटक दुई हजारभन्दा बढी सरकारी वेबसाइटले काम नगर्दा अनलाइन प्रणालीमा आधारित सरकारी सेवा पूर्ण अवरुद्ध भयो । चिनियाँ ह्याकरले सरकारी वेबसाइटमा आक्रमण गरेको राष्ट्रिय सूचना प्रविधि केन्द्रको अनुसन्धानले पत्ता लगाएको छ... थप पढ्नुहोस्

चीन–अमेरिका सहकार्यको विकल्प छैन : वाणिज्य मन्त्री शान

क्लिन्टनले २०२०मा उम्मेदवारी नदिने काठमाडौं । चीन–अमेरिका आर्थिक व्यापार वार्तामा पालना गर्नुपर्ने सिद्धान्त नै एक–अर्काको सम्मानमा समान तथा हितका लागि आवश्यक भएको चीनका वाणिज्य मन्त्री चुङ शानले मङ्गलबार बताएका छन् । उनले सहकार्यबाटनै अगाडि बढ्न सकिने उल्लेख गरेका छन् । दुवै पक्षका कार्य टोली बीच व्यापारविवादलाई समाधान गर्न र समान व्यापार सम्झौताका लागि छलफल चलिरहेको र आपसी सम्झौताको लागि दुवै ... थप पढ्नुहोस्

विश्वका ‘टप टेन’ शहरमा काठमाडौं

काठमाडौं । विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट दश शहर मध्ये काठमाडौंको नाम समेत समेटेको छ । यसले नेपालमा पर्यटक भित्र्याउन सरकार र निजी क्षेत्रले गरिसकेको सार्थक प्रयत्नलाई समेत बल दिएको छ । पर्यटन प्रवद्र्धन, प्रचार प्रसारमा काम गर्दै आएको लोन्ली प्लानेटले सन् २०१९ का घुम्नलायक उत्कृष्ट दश शहरको सूचीमा काठमाडौंलाई समावेश गरेर नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥या... थप पढ्नुहोस्

आर्थिक वृद्धिलाई सन्तुलनमा राख्न बेइजिङ सफल !

काठमाडौं । आर्थिक वृद्धिलाई सन्तुलनमा राख्न चीनद्वारा स्वदेशी कम्पनी तथा फर्मलाई सहयोग गर्ने नीति लिएको अमेरिकी बहुराष्ट्रिय लगानी बैंक, जेपी मोर्गनका प्रमुख चिनियाँ अर्थविद झु हाइविनले बताएका छन् । विश्व अर्थतन्त्रमा देखिएको समस्याबीच चीनले अवलम्बन गरेको सहयोगी नीतिहरूका कारण आफ्नो मुलुकको आर्थिक वृद्धिलाई सन्तुलनमा राख्न बेइजिङ सफल भएको उनले बताए। “चीनले आफ्नो आर्थिक समस्यालाई चक्रीय–प्रतिरोधी... थप पढ्नुहोस्

अमेरिकासँगको व्यापार विवादलाई अन्त्य गर्ने चीनको प्रयास

काठमाडौं । अमेरिकासँगको व्यापार विवादलाई सन् २०१९ भित्रमा सही दिशामा ल्याउने चीनका वाणिज्य मन्त्रीले चिनियाँ सञ्चारमाध्यमलाई बताएका छन् । अमेरिकी वार्ता टोलीसँग भएका कुराकानीले व्यापार विवादलाई सुल्झाउने आधार तय भएको मन्त्री झोङ सानले बताएको सिन्ह्वा न्यूज एजेन्सीले जनाएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ तथा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच अर्जेन्टिनामा भएका सहमतिलाई आधार बनाएर वार्तामा छलफ... थप पढ्नुहोस्

प्रधानमन्त्रीको सचिवालयमा चीनको पहुँच !

चीन र भारतका नेताहरू गला मिलाएर दिल मिलाउने प्रयासमा ! ♠ इन्द्र रिजाल ♠ काठमाडौं । हाल एउटा खैलाबैला चलिरहेको छ विदेशी सर्कल र तिनका अघोषित दूतहरूका बीच । प्रधानमन्त्रीको सचिवालयमा निर्माण गर्न लागिएको अत्याधुनिक सञ्चार प्रविधियुक्त ‘कार्यवाही कक्ष’ (अपरेशन रुम) का लागि आवश्यक सम्पूर्ण उपकरण जडान गर्न चीनको हुवावे कम्पनीसँग दुईपक्षीय सम्झौता गरिएपछि यो खैलाबैला मच्चिन थालेको हो । तर सो ठेक्... थप पढ्नुहोस्

चीनले किन फिर्ता बोलायो नेपालस्थित राजदूत यु होङलाई ? प्रस्तावित राजदूतमा होउ याङ्छी

ऊर्दूभाषी चिनिया राजदूतको नेपाल कार्यथलो पाकिस्तान र नेपालका ऊर्दूभाषी मुसलमानसँगको कनेक्सनको प्रयोजनमा त होइन ? प्रस्तावित राजदूत होउ याङ्छी काठमाडौं । बहालवाला राजदूत यु होङ्को कार्यकाल दुईवर्ष पुग्दानपुग्दै चीन सरकारले उनलाई फिर्ता बोलाएर अर्की महिला राजदूत होउ याङ्छीलाई एग्रिमोका लागि नेपाल सरकारसमक्ष प्रस्ताव पठाएको छ । क्यारियर डिप्लोमेटका रुपमा आएकी युको पदोन्नति भएकोले मनोनयनको... थप पढ्नुहोस्

भारतलाई खुम्च्याउँदै चीनको पहलमानी उपस्थिति

‘शान्ति क्षेत्र’बाट ‘सामरिक महत्वको क्षेत्र’ मा परिवर्तन भइरहेको नेपालमा ‘अबको साम्राज्यवादी’ चीनको विजयी मानसिकतासहित बर्चश्व ♠ इन्द्र रिजाल ♠ नेपालको सत्ता–शिखरमा राजनीतिको तास फिट्ने काम भइरहेको मौका छोपेर पोहोर स्थानीय तहको निर्वाचन भइरहेको मुहूर्त छानेर, नेपालले चीनको ‘एक क्षेत्र एक सडक’ (वन बेल्ट वन रोड– ‘ओबोर’) प्रस्ताबमा सहीछाप गरेर ओबोरको सदस्य बन्यो । ‘ओबोर’ कुनै परोपकारी वा निःस्वार्... थप पढ्नुहोस्

चिनियाँ लगानीकर्तालाई लगानी बढाउन आग्रह

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाले बुधबार साँझ शिष्टाचार भेट गरेका छन् । भेटमा उपराष्ट्रपति पुनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्मै प्रगाढ रहेको उल्लेख गर्दै नेपाल–चीन सम्बन्ध सगरमाथा जत्तिकै उँचो र नङ तथा मासुजस्तो छुट्टिनै नमिल्ने खालको बनिसकेको बताए । उनले १९५५ मा औपचारिक सम्बन्ध बने पनि नेपाल चीनबीच सदियौँदेखि सांस्कृतिक ... थप पढ्नुहोस्
1 2