fbpx

चीनमा अत्यधिक हिमपात हुने पुर्वानुमान

काठमाडौं । चीनको मध्य तथा उत्तरी क्षेत्रमा आगामी केही दिन अत्यधिक हिमपात हुने पूर्वानुमान गरिएको छ । राष्ट्रिय जलवायु केन्द्रले सार्वजनिक गरेको पुर्वानुमान अनुसार बुधबार रातिदेखि नै ती क्षेत्रहरूमा अत्यधिक हिमपात शुरु भएको छ । हिमपात आउँदो शुक्रबारसम्म हुन सक्ने जलवायु केन्द्रका उच्च अधिकारीहरूले अनुमान गरेको जनाइएको छ । स्वशासित क्षेत्र तिब्बतमा भने बुधबार रातिदेखि शनिबारसम्म नै हुन सक्ने जलवा... थप पढ्नुहोस्