fbpx
China's first nuclear bomb scientist

चीनका प्रथम आणविक वैज्ञानिक क्यान्सरको औषधी खर्च जुटाउन नपाएर छट्पटिदै , एशिया विद्धानका लागि नर्क !

चीन सरकारको आधिकारिक प्रकाशन ग्लोबल टाइम्सले एउटा निराशा लाग्दो समाचार प्रकाशित गरेको छ । चीनका लागि आणविक बम बनाउने पहिलो बैज्ञानिक क्यान्सरको औषधी खर्चको जोहो गर्न नसकेर छट्पाएको प्रसंग २०१९ को अप्रिल २४ तारिखको अनलाईन संस्करणमा उल्लेख छ । युआन कोङ्पु नाम गरेका ती आणविक बैज्ञानिक सन् १९६४ मा चीनले आणविक बम विकास गर्दाका एक प्रमुख हस्ती मध्येका थिए । उनलाई लागेको क्यान्सर रोगको उपचार खर्च धान्न ... थप पढ्नुहोस्