fbpx

रसुवागढी नाका हुँदै नेपाल भित्रिए ३६ हजार चिनियाँ पर्यटक

काठमाडौं । नेपाल आउने चिनियाँ पर्यटकको संख्या बढेको छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै ३६ हजार भन्दा बढी चिनियाँ पर्यटक नेपाल भित्रिएका हुन् । २०७२ वैशाख १२ गतेको भूकम्पले तातोपानी नाका बन्द भएपछि यो नाका हुँदै नेपाल भित्रने चिनियाँ पर्यटक बढ्दै गएका हुन् । नाका सञ्चालनमा आएदेखिको ५३ हजार ९९ पर्यटक नेपाल भित्रिएकोमा ति मध्ये चिनियाँको संख्या ३६ हजार ६ सय १३ रहेको छ । न... थप पढ्नुहोस्